बराहक्षेत्र/  नेपाली कांग्रेस केन्द्रीय तरुण बिभागको पत्रचार अनुसार वराहक्षेत्र –८ का  रोशन खड्कालाई समितिको सदस्यमा चयन गरिएको छ ।

खड्का तरुण बिभाग अन्तर्गत प्रदेश नं १ को सदस्यमा मनोनित भएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पुर्ब मन्त्री शंकर भण्डारी संयोजक रहेको नेपाली काग्रेस केन्द्रीय तरुण बिभागको निर्णय अनुसार खड्कालाई प्रदेस नं १ सदस्य मनोनित गरिएको हो ।