ब्लाष्टखबर ।  प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले संविधान दिवसको अवसरमा शुभकामना दिएका छन्  ।

आज बिहान एक शुभकामना सन्देश मार्फत भण्डारीले विभिन्न कालखण्डमा भएका संर्घष तथा आजन्दाेलनमा जिवन उत्सर्ग गर्ने सहिदहरूलाई स्मरण गर्दै, समृद्ध राष्ट्र निर्माणकाे अभिभारालाई  सम्पन्न गर्न सबै राजनैतिक दल, राज्यका सबै अंग, जनप्रतिनिधि मुलक संस्था एवम आजम नागरिकलाई  क्रियासिल सहन प्ररणा मिलाे भन्ने शुभकामना दिएका छन् ।

भण्डारीले उक्त शुभकामना सन्देशमा असाेज ३ गते नेपालकाे संवैधानिक विकासकाे इतिहासमा पहिलाे पटक निर्वाचित जनप्रतिनिधी सम्मिलित संविधान सभाबाट संविधान प्रप्त गरेकाे एेतिहासीक दिन रहकाे उल्लाेख गर्दै, लाेकतान्धिक मुल्य मान्यतामा आजधारित समाजवादप्रति समृद्ध राष्ट्र निर्माणका  गर्न पारस्परीक एकता, सहिष्णुता, सहकार्य कायम गर्दै अघि बढ्नु आजजकाे महत्वपुर्ण आजवश्कता रहेकाे समेत उल्लाेख गरेका छन् ।

उनले सम्विधान निर्माण भई प्रारम्भ भएकाे छैटाैं वर्षमा प्रवेश गरेकाे बताउदै,  समृद्ध नेपाल सुखी नेपालीकाे साझा  लक्ष्य तर्फ बढेकाे यात्रालाई गन्तव्यमा पुर्याउन यस संविधान दिवसले सबैलाई  एकताबद्ध भई अघि बढ्नमा प्ररणा दिने विश्वास पनि व्यक्त  गरेका छन् ।

119581799_614749025870212_5231329093760228750_n