ब्लाष्टखबर । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने भएका छन् । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले आजै राजीनामा दिने बताएका छन् ।
संविधान अनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री हुन नपाउने नियम छ । शनिबार ६ महिने पुग्नै लाग्दाँ मन्त्री खतिवडाले राजिनामा दिने भएका हुन् ।