लागु औषधसहित एक जना सुनसरीबाट पक्राउ

alt
  • असार १९, २०७७
  • ब्लाष्ट खबर

धरान / सुनसरीको कोशी गाउपालिका ४ बाट एक जनालाई आगुऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
३७ बर्षीय करमुन मियाँले हिजो राती १०ः ३०९जबृ भारतबाट लुकिछिपी अवैधरुपमा नेपाल तर्फ लागुऔषधी ल्याउदैं गर्दा पहरीले जनाएको छ ।
कोशी गाउँपालिका ५ श्रीपुरििस्थत बोडरमा बोडर सुरक्षार्थ खटिईएको शसस्त्र प्रहरी पोष्टले पक्राउ गरी प्रहरीलाई बुझाएको थियो ।

उनको साथबाट स्पास्मोप्रोक्सिभन प्लस ४४० ट्यावलेट (५५ पत्ता), डाईलेक्स डी.सी. १०० एमएलको ३१ बोतल, सामसुङ एक थान मोवाईल र नगद र। ४१५० बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी कमल थापाले जानकारी दिए ।
। करमुन मियाँलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट आज ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान शुरुगरिएको एसपी थापाले जानकारी दिए ।

वीपी प्रतिष्ठानका २ ...

ब्लाष्टखबर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानक ...

अरिहन्तको प्रदुषणले ...

इटहरी ।  इटहरी उपमहानगरस्थित खनारबाट सञ्चालन ...

मिर्गौला पीडित श्रीम ...

ब्लाष्टखबर । दुबै मृगैला फेल भएकी २५ वर्षीय श्रीमती बचा ...

हालसम्म ९९ संक्रमितक ...

ब्लाष्टखबर ।  नेपालमा आज थप ५ सय ९५ जनामा कोरोना स ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved