धरान / सुनसरीको कोशी गाउपालिका ४ बाट एक जनालाई आगुऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
३७ बर्षीय करमुन मियाँले हिजो राती १०ः ३०९जबृ भारतबाट लुकिछिपी अवैधरुपमा नेपाल तर्फ लागुऔषधी ल्याउदैं गर्दा पहरीले जनाएको छ ।
कोशी गाउँपालिका ५ श्रीपुरििस्थत बोडरमा बोडर सुरक्षार्थ खटिईएको शसस्त्र प्रहरी पोष्टले पक्राउ गरी प्रहरीलाई बुझाएको थियो ।

उनको साथबाट स्पास्मोप्रोक्सिभन प्लस ४४० ट्यावलेट (५५ पत्ता), डाईलेक्स डी.सी. १०० एमएलको ३१ बोतल, सामसुङ एक थान मोवाईल र नगद र। ४१५० बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी कमल थापाले जानकारी दिए ।
। करमुन मियाँलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट आज ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान शुरुगरिएको एसपी थापाले जानकारी दिए ।