ब्लाष्टखबर । बलात्कारकाे प्रयस गरेपछि प्रतिरक्षा गर्दा भारतमा १४ वर्षिय किराेरीलाई जिउदै जलाएर हत्या गरिएकाे छ । 

छत्तीसगढ़को मुंगेली जिल्लामा पर्ने घुटेरा गाउँमाका ३० वर्षिय बंगला भास्कर नाम गरेका एक युवकले युवती एक्लै भएकाे मैका छाेपी घरमै गएर बलात्कारकाे प्रयास गर्दा विरोध गरेपछि मिट्टी तेल खन्याएर आगो लगाएकाे मुंगेली जिल्ला प्रहरीलाई उद्धृत गर्दै भारतीय सन्चारमाध्यमले जनाएकाे छ । 

युवतीकाे शरिरमा आगोलगेपछि स्थानियहरूले उद्दार गरेर अस्पताल लगेकाेमा उपचारकाे क्रममा युवतीकाे मृत्यु भएकाे बताइएकाे छ । आगो लगाएर फरार भएकाे भास्कर विरूद्ध प्रहरीमा उजुरी परेसंगै उनलाई गरि मुद्दा चलाइएकाे समचारमा उल्लेख गरेकाे छ ।