बलात्कार गर्न खाेज्दाँ प्रतिरक्षा गरेपछि जिउदै जलाएर हत्या

alt
  • असार १८, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । बलात्कारकाे प्रयस गरेपछि प्रतिरक्षा गर्दा भारतमा १४ वर्षिय किराेरीलाई जिउदै जलाएर हत्या गरिएकाे छ । 

छत्तीसगढ़को मुंगेली जिल्लामा पर्ने घुटेरा गाउँमाका ३० वर्षिय बंगला भास्कर नाम गरेका एक युवकले युवती एक्लै भएकाे मैका छाेपी घरमै गएर बलात्कारकाे प्रयास गर्दा विरोध गरेपछि मिट्टी तेल खन्याएर आगो लगाएकाे मुंगेली जिल्ला प्रहरीलाई उद्धृत गर्दै भारतीय सन्चारमाध्यमले जनाएकाे छ । 

युवतीकाे शरिरमा आगोलगेपछि स्थानियहरूले उद्दार गरेर अस्पताल लगेकाेमा उपचारकाे क्रममा युवतीकाे मृत्यु भएकाे बताइएकाे छ । आगो लगाएर फरार भएकाे भास्कर विरूद्ध प्रहरीमा उजुरी परेसंगै उनलाई गरि मुद्दा चलाइएकाे समचारमा उल्लेख गरेकाे छ ।

 

न्यूरो अस्पतलामा थप ...

विराटनगर / विराटनगरमा शुक्रबार पुष्टि भएको ३२ संक्रमित ...

मोरङको रंगेलीको एउटै ...

विराटनगर /  मोरङको रंगेलीमा शुक्रबार २९ जनामा कारो ...

कर्तव्य ज्यान मुद्वा ...

भद्रपुर / महिलाको हात छोएको विषयमा विवाद भई कुटपिट ...

होम क्यारेन्टिनमा रह ...

धरान / होम क्यारेन्टिनमा रहेका प्रदेश १ सरकारका आन ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved