कराची । पाकिस्तानकाे कराचीस्थित पाकिस्तान स्टक एक्स्चेन्जको भवनमा आक्रमण भएकाे छ ।

मूलढोकामा ग्रिनेड विस्फोट गराएर  चार बन्दुकधारीहरूले भवन भित्र छिरेकाे बताइएको छ । आक्रमणमा प्रहरी अधिकारी सहित ४ जना घाइते हुनुका साथै केहिकाे मृत्यु भएकाे स्थानिय समचारले जनाएकाे छ । 

 प्रहरीलाइ उद्धृत गर्दै आक्रमणमा संलग्न चार जनालाई मारिएको जनाइएकाे छ । 

 घटनाकाे बलोच लिबरेशन आर्मीले घटनाको जिम्मेवारी लिएको छ।