धरान । धरान–१४ का प्रताप भट्टराई झुण्डिएको अवस्थामा भेटिएका छन् ।

भट्टराई प्रदेश सांसद् चन्द्रप्रसाद श्रेष्ठका स्वकीय सचिव समेत रहेका भट्टराई आज बिहान झुण्डिएको अवस्थामा भेटिएको एक स्थानीयले जनाए । झुण्डिनु पर्ने कारण खुल्न सकेको छैन । अहिले प्रहरीको टोली उनको घर धरान १४ नारायण पुरमा पुगेका छन् । भट्टराई विभिन्न धार्मिक सभाहरूमा पनि पूजाआजा गर्दै आएका थिए ।