ब्लाष्टखबर । धरान उपमहानगरपालिकामा एक युवाले अफ्नै घरमा झुण्डीएर आत्महत्या गरेका छन् । ५ नम्बर वडा स्थित देउरालीका २९ वर्षीय सुनील ढुङ्गेलले अफ्नै घरमा सलको पासो लगाएर झण्डीएर आत्महत्या गरेका हुन ।

करीब ३ बजे झुण्डीउको अवस्थामा देखे पछि स्थानीयले प्रहरीलार्ई खबर गरेका थियो । घटना स्थलमा पुगेको प्रहरीले घटना स्थलको मुचुल्का उठाई शव लाई पोष्टमार्टकालागी वीपी कोइराला सवास्थ विञान प्रतिष्ठान लगिएको देउराली स्थीत अस्थाइ प्रहरी पोष्टमा कार्यरत प्रहरीले बताएका छन् ।

मृतक ढुङ्गेल अत्याधिक मधिरा सेबन गर्ने गरेकाे र उनकी श्रीमती करीब ३ वर्षा अघि उनलाइ छाडेर अर्कैसंग गएकाे प्रहरीले बताएकाे छ । उनकी ११ वर्षाय छाेरी , अन्दाजी ५५ वर्षीय आमा र उनी गरी ३ जना घरमा बस्दै आएका थिए ।