Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • विशेष
  • राष्ट्रपतिद्वारा तिहारको शुभकामना

राष्ट्रपतिद्वारा तिहारको शुभकामना

alt
  • कार्तिक ९, २०७६
  • रासस
ब्लाष्टखबर । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको पावनअवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
तिहार पर्वका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरुप प्रत्येक नेपालीका घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको बताउनुभएको छ ।
 
राष्ट्रपतिले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेहलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको सन्देशमा उल्लेख गर्नुभएको छ । तिहार पर्वको अभिन्न अङ्गको रुपमा रहेको देउसी–भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने र समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ राष्ट्रपतिले तिहार पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।
 
सम्बन्धित समाचार
त्रिभुवन विमास्थलमा घुस मागेको आरोपमा तीन कर्मचारी पक्राउ

काठमाडौँ । कुरियर कम्पनीमार्फत विदेशमा सामान पठाउँदा सेवाग्राहीसँग घुस तथा ...

भद्रपुरमा पन्ध्रवर्षपछि इन्डो–नेपाल टी २० क्रिकेट प्रतियोगिता हुने

भद्रपुर । झापास्थित मेची क्याम्पसको क्रिकेट ग्राउन्डमा पन्ध्रवर्षपछि अन्तर् ...

टुक्का साहित्य प्रवद्र्धनमा हन्नाह छेत्रीको योगदान

नेपाली साहित्यको समसामयिक धारमा सक्रिय र प्रतिबद्ध स्रष्टाका रूपमा हन्नाह छ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
त्रिभुवन विमास्थलमा घुस मागेको आरोपमा तीन कर्मचारी पक्राउ
भद्रपुरमा पन्ध्रवर्षपछि इन्डो–नेपाल टी २० क्रिकेट प्रतियोगिता हुने
टुक्का साहित्य प्रवद्र्धनमा हन्नाह छेत्रीको योगदान
सुनचाँदीको मूल्य घट्यो
कोशी प्रदेशसभा सञ्चालनका लागि महानगरसँग सम्झौता
सातौँ गोर्खा ट्रेल ब्लेजर हङ्कङ: नेपालका पुष्प र सरोज बने विजेता
उदयपुर सिमेन्टका महाप्रबन्धकसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मोरङ–४ मा रोचक चुनावी प्रतिस्पर्धाः मोदीको ‘ह्याट्रिक’ यात्रामा घिमिरेद्वय चुनौती
धरान जेसीजको पदस्थापन सम्पन्न
धरान–२० मा याक्थुङ मुन्धुम पदमार्ग र मुख्य प्रवेशद्वार उद्घाटन
निर्वाचनमा सुरक्षा चुनौती र जिम्मेवारी
आजको राशिफलः २०८२ साल माघ १९ गते सोमबार
सुनचाँदीको भाउ घट्यो
वीरेन्द्र सभागृहको भाडादरमा किचलो
झापा–१ निर्वाचन चर्चाः नयाँ मतदाताले परिणाम बदल्ने सम्भावना
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved