Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • काङ्ग्रेसको दोस्रो राष्ट्रिय जनजागरण अभियान सुनसरीबाट गरिदैं, शीर्ष नेताहरु सुनसरी आउने

काङ्ग्रेसको दोस्रो राष्ट्रिय जनजागरण अभियान सुनसरीबाट गरिदैं, शीर्ष नेताहरु सुनसरी आउने

alt
  • भदौ २२, २०७६
  • ब्लाष्ट खबर
 
 
इनरूवा / यही भदौ २४ गते मङ्गलबार सुनसरीबाट शुरु हुने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको दोस्रो राष्ट्रिय जनजागरण अभियानको तयारी पूरा भएको छ । महामानव विपी कोइरालाको १०६अाैं जन्मजयन्तीका अवसर पारेर दोस्रो राष्ट्रिय जनजागरण अभियान सुनसरीबाट शुरु हुने तयारी पूरा भएको पार्टीका सुनसरी सभापति तथा १ नं प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालले बताए ।
जागरण अभियानमा नेपाली काङ्ग्रेसका शीर्ष नेताहरु सुनसरी आउने तयारी भएको पार्टीका सभापति कोइरालाले बताउए । कार्यक्रमलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, विजयकुमार गच्छदार, डा शेखर कोइराला, सुजाता कोइरालालगायतका शीर्ष नेताहरु सुनसरी आउने कार्यक्रम तय भएको पार्टीका सुनसरी सचिव केदार भण्डारीले बताए ।
जागरण अभियान कार्यक्रमलाई लक्षित गरेर मञ्च व्यवस्थापन, कार्यकर्ताहरुलाई आमन्त्रण गर्ने लगायतका कार्य भइरहेको पार्टीका सचिव भण्डारीले बताए । सुनसरीमा पछिल्लो समय काङ्ग्रेस बलियो बन्दै गएको र अझ बलियो बनाउनका लागि सुनसरीबाटै जागरण अभियान शुरु गर्ने तयारी भएको पार्टीले जनाएको छ । काङ्ग्रेसले अभियानकै क्रममा सरकारका गलत क्रियाकलाप विरुद्धमा आफ्ना नेता तथा कार्यकर्तासहितका मतदाताहरूलाई सचेत बनाउने, कार्यकर्ताको मनोबल उच्च बनाउनेदेखि पार्टी सदस्यतासमेत वितरण गर्नेसम्मको कार्यक्रम तय गर्ने तयारी भएको पार्टीका सचिव भण्डारीले बताए । यसैबीच अभियानका क्रममा इनरुवा–२ मा रहेको पार्टी कार्यालय परिसरभित्र निर्माण गरिएको गिरिजाप्रसाद कोइराला स्मृति भवनको उद्घाटनसमेत सोही दिन गर्ने तयारी भएको पार्टीले जनाएको छ ।
सम्बन्धित समाचार
आगोले खोस्यो ओत: स्कुलको भूइँमा ११ ऋषिदेव परिवारको बास

विराटनगर । ६५ वर्षीया निर्मला ऋषिदेवले दुःख गरेर सहकारीको किस्ता तिर्न ५ हज ...

पिण्डेश्वर मन्दिरमा रथोत्सव सुरु

धरान । धरानस्थित पिण्डेश्वर मन्दिरमा ‘दोस्रो पिण्डेश्वर रथोत्सव’ सुरु भएको ...

साइबर अपराधमा दण्डहीनता कहिलेसम्म ?

पछिल्लो समय सामाजिक सञ्जालको दुरूपयोगसँग सम्बन्धित घटनाहरुले गम्भीर चिन्ता ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
आगोले खोस्यो ओत: स्कुलको भूइँमा ११ ऋषिदेव परिवारको बास
पिण्डेश्वर मन्दिरमा रथोत्सव सुरु
साइबर अपराधमा दण्डहीनता कहिलेसम्म ?
आजको राशिफलः २०८२ साल चैत ६ गते शुक्रबार
निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष पेस
आगामी तीन दिन भारी वर्षा र हावाहुरीको सम्भावना
अस्पतालमा रगतको अभाव
हिउँदे बर्षाले किसान खुसी
धरानमा चैत्र ५ गतेदेखि ‘पिण्डेश्वर रथोत्सव’ हुने
फेसबुकमा महिला पत्रकारको चरित्रहत्या गरेको आरोपमा एक पक्राउ, अन्यको खोजी जारी
एचआइभी/एड्स र लागूऔषध विरुद्ध सचेतना
महत्वपूर्ण योजना कार्यान्वयनमा प्रभाव
ब्लाष्टकर्मी नेपाल पुरस्कृत
धनकुटामा हावाहुरीका कारण दुई दिनदेखि विद्युत् अवरुद्ध
मुसहर बस्तीमा आगलागी हुँदा ११ घरपरिवारको उठिबास
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved