Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • दोहोरो सरकारी सेवा लिन नपाइने

दोहोरो सरकारी सेवा लिन नपाइने

alt
  • असार ३०, २०७६
  • रासस
 
काठमाडाैं  / निवृत्तिभरण पाइरहेका अवकाश प्राप्त राष्ट्रसेवकले अर्काे सरकारी नियुक्ति पाएमा दोहोरो निवृत्तिभरणलगायत अन्य सेवा सुविधासमेत लिन नपाइने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा रहेको प्रस्तावित सङ्घीय निजामती सेवा, गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयकमा सो सहमति जुटेको हो ।
आजको बैठकमा दोहोरो निवृत्तिभरण लिन नपाइने विधेयकको बुँदामा सहमति जुटेको हो । बैठकमा निजामती सेवामा पाँच वर्ष अवधिपुरा नगरी कुनै सेवासुविधा नपाइने, छात्रवृत्तिमा अध्ययनपछि अनिवार्य सेवा गर्नुपर्ने, सेवाका अवधिमा विदेश पलायन हुनेलाई सञ्चयकोषबाहेक अन्य सेवासुविधा नपाइने बुँदामा समेत सहमति भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती प्रशासनलाई अझ प्रभावकारी बनाउन विधेयक आएको स्पष्ट पार्दै विधेयकमा अवकाशपछि राष्ट्रसेवकले दोहोरो सुविधा लिन नपाइने व्यवस्था गरिएको जानकारी दिए । उनलृ भने , “सङ्घीयता कार्यान्वयन गर्न विधेयकले महत्वपूर्ण योगदान दिन्छ । सङ्घीय निजामती सेवालाई चुस्त बनाउन विधेयक आएको हो ।” विधेयकको दफावार छलफलमा पम्फा भुसाल, रेखा शर्मा, यशोदा सुवेदी, झपट रावल, वृजेशकुमार गुप्ता, डिला सङ्ग्रौला, दिलेन्द्र बडूले सरकारी सेवा प्रवाह छिटोछरितो रुपमा प्राप्त गर्र्ने माध्यम सङ्घीय निजामती कर्मचारी भएको उल्लेख गर्दै उनीहरुले प्रदान गर्ने सेवालाई अझ प्रभावकारी बनाउन विधेयकले ध्यान दिनुपर्ने बताए । विद्यमान निजामती ऐनले व्यवस्था गरेका सेवा, सुविधालाई कटौती नगरी विधेयक बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासनलाई सुझाव दिए ।
सम्बन्धित समाचार
कोशी प्रदेशमा काङ्ग्रेस–एमालेको मन्त्री हेरफेरमा रजगज

धरान । कोशी प्रदेश सरकारमा काङ्ग्रेस–एमालेको रजगजको पछिल्लो दृष्टान्त मङ्गल ...

आफ्‌नै खर्चमा धरान–६ का वडाध्यक्षले दिए विद्यार्थीलाई न्यानो कपडा

धरान । सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित रणदेवी आधारभूत विद्यालयका विद्य ...

इटहरीका पाँच पसलमा आगलागी

धरान । जेन जी आन्दोलनको क्रममा सुनसरीको इटहरी उपमहानगरपालिकाको वारुण यन्त्र ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
कोशी प्रदेशमा काङ्ग्रेस–एमालेको मन्त्री हेरफेरमा रजगज
आफ्‌नै खर्चमा धरान–६ का वडाध्यक्षले दिए विद्यार्थीलाई न्यानो कपडा
इटहरीका पाँच पसलमा आगलागी
साइन्याप्सका लागि जुटे बीपी प्रतिष्ठानका विद्यार्थीहरू
कृष्णभूषण बल स्मृति प्रतिष्ठानबाट ४ जना पुरस्कृत
तपाईं कुन कित्ताको मतदाता ?
स्वास्थ्य कार्यालय प्रमुखको सरुवामा अङ्कुश कायमै
हवाई सुरक्षामा लापरबाहीको पराकाष्ठा र पाठ
आजको राशिफलः २०८२ साल पुस २२ गते मङ्गलबार
इटहरीको एनआइसी एसिया बैङ्कभित्रै पेट्रोल छर्किए ऋणीले
छात्रामाथि यौन दुव्र्यवहारको आरोपमा शिक्षक विरुद्ध उजुरी
इटहरीमा अन्तर्राष्ट्रियस्तरको होटल सञ्चालन हुने
एनसेलको एक वर्षमा २५० नयाँ टावर
कांग्रेस सुनसरी क्षेत्र नम्बर १ द्वारा विशेष महाधिवेशन गर्नैपर्ने अडान
लुटपाटका लागि शृङ्खलाबद्ध हत्या
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved