Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • नेकपामा डन प्रवेश, गण्डकी प्रदेशका मुख्यमन्त्रीले स्वागत गरे

नेकपामा डन प्रवेश, गण्डकी प्रदेशका मुख्यमन्त्रीले स्वागत गरे

alt
  • असार १९, २०७६
  • रासस
 
मनाङ / मनाङ जिल्ला निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन  । नेकपा गण्डकी प्रदेश कमिटीद्वारा आज आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले गुरुङ र नेत्रविक्रम चन्द समूह कास्की जिल्ला सचिवालय सदस्य पुष्प कार्कीलाई टीका खादासहित नेकपाको सदस्यता हस्तान्तरण प्रदान गरे ।
कार्यक्रममा मुख्यमन्त्री गुरुङले लोकतान्त्रिक विधि र प्रक्रियाबाटै नेपालका कम्युनिष्टले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै मुलुकका सबै कम्युनिष्ट एकताबद्ध हुनुपर्नेमा जोड दिए । विध्वंसात्मक गतिविधि सञ्चालन गर्दै आएकाहरु मूलधारको राजनीतिमा आउनाको विकल्प नभएको बताउँदै उनले जनताका लागि यस्ता क्रियाकलाप सह्य  नहुने बताए । ‘दीपक मनाङे’को प्रवेशसँंगै गण्डकी प्रदेशसभामा नेकपाको स्पष्ट दुई तिहाइ बहुमत भएको जिकिर गरिएको छ । नवप्रवेशी कार्कीले नेकपाको सिद्धान्त आत्मसात् गर्दै आफू क्रियाशील हुने बताउँदै समृद्धि र विकासको लक्ष्य वर्तमान नेकपा नेतृत्वको सरकार र पार्टीले गर्ने विश्वासका साथ आफूले पार्टी प्रवेश गरेको बताए ।
नेकपा मनाङका अध्यक्ष एवम् सङ्घीय सांसद पाल्डेनथोपान गुरुङले प्रदेशसभा सदस्य गुरुङ पार्टीमा प्रवेश गरेसंँगै मनाङ जिल्ला कम्युनिष्टमय हुने विश्वास व्यक्त गर्दै यसबाट जिल्लाको समग्र विकासमा समेत टेवा पुग्ने बताए । नेकपा कास्कीका अध्यक्ष एवम् प्रदेशसभा सदस्य कृष्ण थापा र नेकपा प्रदेश सचिव गोविन्द नेपालीले पार्टी एकीकरणका अधिकांश काम सम्पन्न भइसकेका अवस्थामा पार्टीप्रतिको आस्था विश्वास अभैm बढ्दै गएको धारणा राखे । 
सम्बन्धित समाचार
अरमान अली सम्मानित

विजयपुर । धरानका युवा अरमान अली सम्मानित भएका छन् । उनलाई लायन्स इन्टरनेसनल ...

पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणः प्रेस स्वतन्त्रता र राज्यको नियत

पत्रकारितामा संकटको नयाँ मोडनेपाली पत्रकारिताको आधुनिक इतिहास राज्य सत्ता र ...

भद्रपुरमा मारवाडी महिलाको तीज

भद्रपुर । हिन्दु महिलाहरूको मुख्य चाड तीजको आगमनसँगै भद्रपुरमा बृहत् सिन्धा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
अरमान अली सम्मानित
साउन ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणः प्रेस स्वतन्त्रता र राज्यको नियत
साउन ३१, २०८३
भद्रपुरमा मारवाडी महिलाको तीज
साउन ३१, २०८३
विजयपुर क्षेत्रबाट हटाइएको चिण्डो पुनस्र्थापित गर्न दबाव
साउन ३१, २०८३
कोलम्बियामा शक्तिशाली भूकम्प, मृतकको संख्या २९४ पुग्यो
साउन ३१, २०८३
धरानदेखि तमोर करिडोर हुँदै पाँचथर जाने यात्रुवाहक बस दुर्घटना
साउन ३१, २०८३
इन्डोनेसियाको फ्लोरेसमा शक्तिशाली भूकम्प, ५१ जनाको मृत्यु
साउन ३१, २०८३
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई
साउन ३१, २०८३
दक्षिणी लेबनानमा इजरायली आक्रमण, ११ जनाको मृत्यु
साउन ३१, २०८३
पत्रकारको विरोधः व्यक्ति कि कानून लक्षित ?
साउन २९, २०८३
कोशी सरकारमा सहभागी हुँदै नेकपा : ४ मन्त्रालयका लागि ‘नयाँ र पुराना’ बीच रस्साकस्सी
साउन २८, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा शिलबन्दी
साउन २८, २०८३
धरान उपमहानगरको बजेट २ अर्ब ७६ करोड
साउन २८, २०८३
पहाडी र हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना
साउन २८, २०८३
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, २६५ जनाको मृत्यु
साउन २८, २०८३
अरमान अली सम्मानित
साउन ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणः प्रेस स्वतन्त्रता र राज्यको नियत
साउन ३१, २०८३
भद्रपुरमा मारवाडी महिलाको तीज
साउन ३१, २०८३
विजयपुर क्षेत्रबाट हटाइएको चिण्डो पुनस्र्थापित गर्न दबाव
साउन ३१, २०८३
कोलम्बियामा शक्तिशाली भूकम्प, मृतकको संख्या २९४ पुग्यो
साउन ३१, २०८३
धरानदेखि तमोर करिडोर हुँदै पाँचथर जाने यात्रुवाहक बस दुर्घटना
साउन ३१, २०८३
इन्डोनेसियाको फ्लोरेसमा शक्तिशाली भूकम्प, ५१ जनाको मृत्यु
साउन ३१, २०८३
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई
साउन ३१, २०८३
दक्षिणी लेबनानमा इजरायली आक्रमण, ११ जनाको मृत्यु
साउन ३१, २०८३
पत्रकारको विरोधः व्यक्ति कि कानून लक्षित ?
साउन २९, २०८३
कोशी सरकारमा सहभागी हुँदै नेकपा : ४ मन्त्रालयका लागि ‘नयाँ र पुराना’ बीच रस्साकस्सी
साउन २८, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा शिलबन्दी
साउन २८, २०८३
धरान उपमहानगरको बजेट २ अर्ब ७६ करोड
साउन २८, २०८३
पहाडी र हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना
साउन २८, २०८३
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, २६५ जनाको मृत्यु
साउन २८, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क