उदयपुुर / व्यक्तित तथा धार्मीक भ्रमणमा निस्केका पूर्व राजा ज्ञानेन्द्र शाहले उदयपुरको पनि भ्रमण गरेको छ ।
सदरमुकाम गाईघाटको मुख्य मन्दिर राधाकृष्णको पुजा आरधना गरि फर्केका छन् ।
तराईका विभिन्न जिल्लाहरु भ्रमण गर्ने क्रममा पूर्व राजा शाहले उदयपुरको पनि भ्रमण गरेका हुन । दिउँसो करिब साढे २ बजे गाईघाट आईपुगेका शाहले राधा कृष्ण मन्दिरको पुजा आरधना र भेटघाट जनकपुर फर्केको आयोजक समितिले जनाएको छ ।
राधाकृष्ण मन्दिर, भगवति मन्दिर र राधा माधव समितिको संयुक्त आयोजनामा राधाकृष्ण मन्दिर परिषरमा पूर्व राजा शाहले पुजा आरधना गरेका थिए ।