बलत्कारपछि हत्या गरिएको निर्मला पन्तको हत्या गर्नेको पहिचान गरी कारबाहीको माग राख्दै विराटनगरमा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कोशी ब्यूरोले आइतबार निकालेको र्याली । विराटनगरस्थित सनसारी माइस्थानबाट निकालेको र्यालीले नगरको विभिन्न भाग परिक्रमा गरेको थियो ।
पन्तको हत्यारालार्इ कारबाहीको माग
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































