काठमाडौं । पूर्वमन्त्री विराज विष्टसहित राप्रपा प्रजातान्त्रिकका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । एसिया प्यासिफिक समिट र सरकारविरूद्ध चाबहिलमा गरिएको विरोध कार्यक्रमका क्रममा विष्टसँगै सहायकमहामन्त्री श्याम केसी, सहायक प्रवक्ता कमल विष्टलगायतका नेता कार्यकर्ता पक्राउ परेको हो । सानानत धर्मावलम्बीहरुको आस्थामा आँच पुग्ने काम गरेर नेकपा नेतृत्वको सरकार स्वयंम हिन्दुत्व निषेध अभियानमा सक्रिय रहेको पार्टीले आरोप लगाएको छ ।
पूर्वमन्त्रीसहित राप्रपा प्रजातान्त्रिकका नेता पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































