रङ्गेली/ नेपाल पत्रकार महासंघ मोरङको भवनलाई थप व्यवस्थितगर्न आरति स्टिूप प्रालिले आर्थिक सहयोग गरेको छ ।
महासंघले थप पुर्वाधार निमार्ण गर्ने भए पछि आरती स्टिूपले सहयोग गरेको हो । उधोग संचालक समितिका उपाध्यक्ष सञ्जिव सर्माले पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धु पोखरेललाई दुई लाख रुपैयाको चेक हस्तान्तरण गरेका थिए ।
महासघंमा केहि भएपनि सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरेको समितिका उपाध्यक्ष सर्माले बताए ।
कार्यक्रमा महासंघ मोरङ अध्यक्ष वन्धु पोखरेलले महासंघको भवनको थप पुर्वाधार निमार्णकालागी सबैसँग हयोगका लागी आग्रह गरे । कार्यक्रममा उधोगका प्रसासकिय अधिकृत दिवश नेपालले औधोगिक क्षेत्र संचालनका लागी पत्रकार जगतले गरेको सहयोग महत्वपुर्ण रहेको बताए ।