निर्माता तथा निर्देशक करण जोहर सोनमको विवाहको लागि निकै नै उत्साहित देखिन्छन्। उनले सामाजिक सञ्जाल मार्फत विवाहका लागि नृत्य अभ्यास गरिरहेको भिडियो पनि सेयर गरिसकेका छन्। समाचारका अनुसार करण जोहरले सोनमलाई सुन्दर उपहार दिने तयारीमा छन्।
करणले सोनमलाई साडी, गहना तथा मिठाई उपहार दिने भएका छन्। उनले कान्जिवराम साडी, अमरापाली झुम्का, चाँदीको कंगन अनि इयररिङसहरु दिन लागेका हुन् । त्यसका साथै उनले मोतिचुरको लड्डुहरु पनि उपहारमा दिन लागेका हन्।
करणले सोनमको विवाहको संगीत पार्टीमा विशेष अभिनय पनि देखाउनेछन्। पर्सि जोडीले परम्परागत शिख समारोहमा रही विवाह गर्दैछन्। सोनमको विहेमा करण जोहरले के उपहार दिँदैछन् ?
अहिले बलिउड बजारमा अभिनेत्री सोनम कपूरको विवाह बारे खूब चर्चा चलिरहेको छ। सोनमले मे ८ मा आनन्द आहुजासँग विवाह गर्न लागेकी हुन्।अहिले कपुर निवासमा अतिथिहरुको चहलपहल सुरु भइसकेको छ।
निर्माता तथा निर्देशक करण जोहर सोनमको विवाहको लागि निकै नै उत्साहित देखिन्छन्। उनले सामाजिक सञ्जाल मार्फत विवाहका लागि नृत्य अभ्यास गरिरहेको भिडियो पनि सेयर गरिसकेका छन्। समाचारका अनुसार करण जोहरले सोनमलाई सुन्दर उपहार दिने तयारीमा छन्।
करणले सोनमलाई साडी, गहना तथा मिठाई उपहार दिने भएका छन्। उनले कान्जिवराम साडी, अमरापाली झुम्का, चाँदीको कंगन अनि इयररिङसहरु दिन लागेका हुन् । त्यसका साथै उनले मोतिचुरको लड्डुहरु पनि उपहारमा दिन लागेका हन्।
करणले सोनमको विवाहको संगीत पार्टीमा विशेष अभिनय पनि देखाउनेछन्। पर्सि जोडीले परम्परागत शिख समारोहमा रही विवाह गर्दैछन्।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
निर्माता तथा निर्देशक करण जोहर सोनमको विवाहको लागि निकै नै उत्साहित देखिन्छन्। उनले सामाजिक सञ्जाल मार्फत विवाहका लागि नृत्य अभ्यास गरिरहेको भिडियो पनि सेयर गरिसकेका छन्। समाचारका अनुसार करण जोहरले सोनमलाई सुन्दर उपहार दिने तयारीमा छन्।
करणले सोनमलाई साडी, गहना तथा मिठाई उपहार दिने भएका छन्। उनले कान्जिवराम साडी, अमरापाली झुम्का, चाँदीको कंगन अनि इयररिङसहरु दिन लागेका हुन् । त्यसका साथै उनले मोतिचुरको लड्डुहरु पनि उपहारमा दिन लागेका हन्।
करणले सोनमको विवाहको संगीत पार्टीमा विशेष अभिनय पनि देखाउनेछन्। पर्सि जोडीले परम्परागत शिख समारोहमा रही विवाह गर्दैछन्।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।