टोरी ब्ल्याकटोरी ब्ल्याक ति एडल्ड स्टार मध्येकी एक हुन, जसले एभिएन फीमेल परफर्मर अफ द इयर अवार्ड्सबाट सम्मानित गरिसकिएको छ । टोरी दुई बच्चाकी आमा हुन, जसको उमेर ५ र दोस्रोको उमेर ३ बर्षको छ ।

पोर्न स्टार्स स्टेला कक्स र टिना केये एक-अर्कासँग निकै नै नजिक छन्, विल्कुलै आम मानिसहरु जस्तै । पोर्नोग्राफीका लागि अवार्ड जितेकी साशाले कयौं टिभी सिरियल र फिल्ममा समेत काम गरिसकेकी छिन् । साशा एचविओको कमेडी ड्रामा सिरीजका लागि आफ्नो फिक्शन भर्जनको प्ले गर्दै गरेको देखिएकी थिइन् । नताली नेस्टनताली नेस्टलाई आफ्नो घरपालुवा जनावरसँग निकै नै प्रेम छ । मिया मालकोवाले आफ्नो को-पोर्न स्टार डैनी माउन्टेनसँग नै विवाह गरिन् । मिया खलीफामिया खलीफा आफ्नो कम समयको पोर्नोग्राफिक करिअरको दौरान त्यस समय चर्चामा आएकी थिइन् । तर, बर्ष २०१५ मा नै उनले कुनै दोस्रो आम जागिरका लागि यो इन्डस्ट्री छोडिन् । १५ बर्षको उमेरमा स्कूलको पढाई छोडेकी ३४ बर्षकी जेना हेजमहजले बाँकी अध्ययन घरमा नै गरिन् । विकिपीडियामा दिएको जानकारीका अनुसार, उनले कम तलबमा धेरै नै जागिर गरिन् । जस्तो कि फास्ट फूड म्यानेजर, ओयल चेँज गर्ल र क्रिसमसको दौरान टोय स्टोरमा खेलौना सजाउने । ब्री ओल्सन पूर्व पोर्न स्टार रहिसकेकी छिन् । ब्री ओल्सनले आफैसँग भएको भेदभाव, अपमान र डिप्रेशनको बारेमा दुनियाँलाई बताइन् ।