धरान उच्चमावि व्यवस्थापन सङ्कायमा + २ मा अध्यनरत उनी मिस धरान की Second Runner up हुन्, काठमाडौंमा भएको मिस एसएलसीमा समेत सहभागी भइसकेकी १७ वर्षीया रविना केसी भविष्यमा मिस पूर्वाञ्चल हुँदै मिस नेपाल बन्ने लक्ष्य रहेको बताउँछिन् ।
ड्रेसः मेरिना राई (मेरु कलेक्सन, धरान–१५) मेकअपः निशुङ्मा व्युटि शोलुसन स्थानः धरान रिक्रिएसन क्यामेराः नरेन कुलुङ