सुटिङका लागि अावश्यक पर्ने प्रहरीकाे लुगा, हतियार, सवारीसाधन जस्ता सामाग्रीहरू भाडामा दिइन्छ ।

यसका विवरणहरू

सि.नं. बिवरण अवधी सहयोग रकम रु. कै.
कार्यालय भवन ग्राउण्ड १ देखि ३ घण्टा ८०००।-
सवारी साधन प्रतिघन्टा ६०००।-
मेसिनरी वाकिटकी प्रतिसेट प्रति प्रतिघन्टा २५००।-
घोडा प्रति प्रतिघन्टा २५००।-
कुकुर प्रति प्रतिघन्टा ५०००।-
अन्य सामान (हतियार बाहेक) १ देखि ३ घण्टा १०००।- प्रति आइटम
समारोह स्थल १ घण्टा ७०००।-
हतियार ( कर्मचारी सहित ) प्रतिघन्टा/गोटा ५०००।-
मोटर वोर्ड प्रतिघन्टा ५०००।-

यस्ता हतियार र ड्रेस? पुलिसको हतियार र ड्रेस भाडामा पाइने रहेछ। घण्टाको ५ हजार रुपैयाँ तिर्‍यो भने पुलिसको हतियार भाडामा पाइने रहेछ।

पुलिसको कार्यालय भवन, घोडा, कुकुर, गाडी आदि सबै भाडामा पाइने रहेछ। प्रहरीले यसका केका लागि कति भाडा भनेर शुल्क नै निर्धारण गरेको रहेछ। हेरौँ केको शुल्क कति?