सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
सम्पादकीय
Showing 231-240 of 1,423 items.
पूर्व राष्ट्रपतिको दौडाहाले ल्याएको तरङ्ग

शीतल निवासबाट बाहिरिएपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समयै समय छ । उनी देशका विभिन्न स्थानमा घुमिरहेकी छन् । पारिवार ...

डेङ्गु नियन्त्रणमा स्थानीय तहको जिम्मेवारी

नेपालमा मनसुनको सुरूवातसँगै हरेक वर्ष देखिने सार्वजनिक स्वास्थ्य सङ्कटमध्ये डेङ्गु एक प्रमुख चुनौतीको रुपमा देखिँदै आएको छ । ...

सीमित फाइदाका लागि अर्बौंको क्षति

नेपाल चिया विकास निगमलाई सरकारी वनबाट करोडौं मूल्यको रूख कटान गर्न दिने प्रक्रिया सुरू भएको छ । यो प्रक्रियामा सरकारअन्तर्गतक ...

खेलाडी कसरी बञ्चित भए छानबिन गरियोस्

राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेशको छनोट प्रतियोगिता सुरू भएको छ । तर १४ जिल्ला रहेको कोशीमा तराई, पहाडी र हिमाली गरी तीन जिल ...

जातीय भेदभावको अन्त्य व्यवहारमा होस्

नेपालमा जातीय भेदभाव र छुवाछूत जस्ता सामाजिक कुरीतिहरुको अन्त्यको औपचारिक घोषणा भइसकेको १८ वर्ष पुगेको छ । वि.सं. २०६३ जेठ २१ ...

आँप खाँदा सचेत बनौँ

अहिले बजारमा आँप आउन थालेको छ । समयअनुसारको फल खानु भन्ने हाम्रो बूढापाकाको उखानै छ । यसअनुसार आँप खाने याम सुरू भएको मान्नुप ...

सरकार र यातायात व्यवसायीको जिम्मेवारी

देशभर सार्वजनिक यातायात ठप्प भएपछि सोमबार र मङ्गलबार लाखौं नागरिकले सास्ती खेप्नुप¥यो । विद्यालय, अस्पताल, कार्यालय, परीक्षा ...

मनसुनका बेला सतर्कता अपनाऔँ

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सधैँका वर्षभन्दा यसपटक करिब १५ दिन अगावै मनसुन सक्रिय भई आगामी ...

सरकारको सौतेलो व्यवहार, धरानलाई बजेटमा अन्याय

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गरिसकेको छ । १८ खर्ब ६० अर्ब रूपैयाँ कुल आकार रहेको यस बजेटमा विकास, समा ...

गणतन्त्र धर्मराएकै हो !

२०६२/०६३ सालको नागरिक आन्दोलनको राप र तापले स्थापित गणतन्त्र अठारौँ वर्षमा प्रवेश गरेको छ । बिहीबार हर्षोल्लासका साथ, रङ्गीचङ ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय