HWPL Nepali
Showing ७,९२१-७,९३० of १६,४३५ items.
अशाेक रार्इ भारी मतले पछाडी, प्रदिप भण्डारी पनि किशाेर रार्इलार्इ पछि पार्दै (अपडेट)

धरान । सुनसरी १ मा संघिय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईलाई एमालेका नेता जयकुमार राईले भारी मतान्तरले पछाडि पारीरहेका छन ...

विजयमा ह्याट्रिक गर्दै भावी मूख्यमन्त्री शेरधन राई

धरान/भावी मूख्यमन्त्रीको रुपमा हेरिएका भोजपुर प्रदेश ख मा एमालेका उम्मेदवार शेरधन राई विजयी बनेका छन् । औपचारिक रुपमा विजय ...

झापामा बाम गठबन्धन अगाडी

भद्रपुर । झापामा मत गणना जारी छ । अहिले बिहान पौने ८ बजेसम्मको मतपरिणाम अनुसार झापाका ५ वटै निर्वाचन क्षेत्रमा बामगठबन्दन अगा ...

सुनसरीको २ स्थानमा कांग्रेस २ स्थानमा एमालेको अग्रता

धरान । सुनसरीको प्रतिनिधी सभा अन्तर्गत क्षेत्र नं। १ र ३ मा बाम गठबन्धन अगाडी देखिएको छ भने क्षेत्र नं। २ र ४ मा कांग्रेस अगा ...

धरानको प्रदेश सभा (क) मा प्रदीप भण्डारी र किशोर राईको कडा टक्कर

  धरान/सुनसरी क्षेत्र नम्बर १ (क)मा बाम गठबन्धनका उमेद्धार प्रदिप भण्डारी र लोकतान्त्रीक गठबन्धनका उमेद्धार किशोर राई विच कडा ...

मोरङको ६ वटै क्षेत्रमा वामको अग्रताः काँग्रेसको गढमा समेत वामनै अगाडी

विराटनगर/मोरङको ६ वटै निर्वाचन क्षेत्रमा वामपन्थी गठबन्धनका उम्मेदवाहरुले अग्रता लिएका छन् । शुक्रबार रातीसम्मको प्रराम्भिक न ...

इलाममा झलनाथको स्पष्ट अग्रता

इलाम/इलाम क्षेत्र नम्बर १ मा पनि पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनालले अग्रता कायम गरेका छन् । २ हजार ९ ...

धनकुटामा राजेन्द्रको दोब्बर मतको अग्रता

धनकुटा/धनकुटामा बामगठबन्धनबाट एमालेका राजेन्द्र राईले दोब्बर अग्रता कायम गरेका छन् । उनले २ हजार २०७ मत प्राप्त गरेका छन् ...

धनकुटामा पनि एमालेकै अग्रता

धनकुटा/कडा सुरक्षाकावीच शुक्रबार दिउँसोबाट भएको मतगणना अनुसार धनकुटामा बामगठबन्धनबाट एमालेका राजेन्द्र राईले अग्रता कायम गरेक ...

प्याकुरेललाई सहयोग गर्न समिती गठन

विजयपुर/प्यारालाईसीस भएर अशक्त भएका एक मजदुरको घर निर्माणकालागि सहयोग समिती गठन भएको छ ।मजदुर पुण्य प्रसाद प्याकुरेलको घर निर ...