Trending Tags

अर्थ

    Showing १५१-१६० of ४,९०३ items.
  • पथरीशनिश्चरेमा प्रदेशकै पहिलो जिओकृषि एप

    पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा अनलाइनमार्फत कृषिका समस्या र त्यसको समाधानका बारेमा जानकारी दिन १ नम्बर प्रदेशकै पहिलो ‘जिओकृषि एप’ सुरु भएको छ ।जिओकृषिको प्राविधिक सहयोगमा अष्ट्रेलियन एड, अष्ट्रेलियन लुथरन वल्र्ड सर्भिस, द लुथरन वल्र्ड फेडेरेशनको सहकार्य तथा पथरीशनिश्चरे नगरपालिकाको व्यस्थापनमा लुथरन सामुदायिक कल्याण समाजले बिहीबार पथरीशनिश्चरे नगरमा जिओकृषिको कार्यालय उद्घाटन् गरेको छ । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, लुथरन सामुदायिक कल्याण समाजका अध्यक्ष जोसेफ सोरेन, हेफर इन

    • प्रकाशित मितिः आश्विन ७, २०७८
    • ४६९ पटक पढिएको
    • भूपेन्द्रराज तिम्सिना
  • नेपाल लाइफ इन्स्योरेन्सको प्रदेश नं.२ का शाखा र उपशाखा प्रमुखहरुको बैठक सम्पन्न

    सिरहा। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रदेश नं.२ का शाखा र उपशाखा प्रमुखहरुको बैठक जनकपुरधाममा सम्पन्न भएको छ । ईन्स्योरेन्सलाई थप सबल बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताए । नेपाल लाइफ इन्स्योरेन्सका बरिष्ठ सहायक महा प्रबन्धक प्रमुख दिगविजय सिंघलले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । ईन्स्योरेन्सले देशमा प्रथम स्थान हासिल गरेकोले यसलाई जोगाई राख्न लाग्नु पर्ने नेपाल लाइफ इन्स्योरेन्सका बरिष्ठ सहायक महा प्रबन्धक (राष्ट्रिय सेल्स) प्रमुख सिंघलले बताए । कम्पनीलाई थप मजबुत बनाउन अझै सशक्त भएर लाग्न शाखा र उपशाखा प्रमुखहरूलाई उनले निर्देशन दिए । उक्त कार्यक्रममा नेपाल

    • प्रकाशित मितिः आश्विन ५, २०७८
    • ३२६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • साहस ऊर्जाको आइपिओ बुधबारदेखि

    साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो ।निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।  बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले यही असोज ६ गतेदेखि आवेदन दिन पाउने भएका छन् ।  कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजा

    • प्रकाशित मितिः आश्विन ५, २०७८
    • २८७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भद्रपुर नाका खुलाउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र

    भद्रपुर / भद्रपुर नाका खुलाउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको छ । नेपाल–भारत मैत्री सङ्घ झापाले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई भद्रपुर नाका सहज बनाउन ध्यानाकर्षण गराएको हो । विगत १८ महिनादेखि बन्द रहेको भद्रपुर नाका खुलाउन । सङ्घका अध्यक्ष प्रदीपमणि रेग्मीले नेपाली काँङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलामार्फत प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् । भद्रपुर नाका सहज बनाउनु पर्ने माग राख्दै काँङ्ग्रेस नेता सिटौलासँग सोमबार फोनमा कुराकानी गरेको अध्यक्ष रेग्मीले बताए  । नेता सिटौलाले सो कुरालाई सकारात्मक रूप लिँदै नाका खुलाउने विषयमा लागि परेको र प्रधानमन्त्री देउवालाई स

    • प्रकाशित मितिः आश्विन ५, २०७८
    • १९५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नर्सिङ छाडेर कफी क्रान्तिमा

    धरान  / नर्स बन्नका लागि रातोदिन हाड घोट्नेहरूको कमी छैन, नेपालमा तर केही यस्ता पात्र पनि छन्, जो नर्सिङ छाडेर कृषिमा क्रान्ति गर्न लागिपरेकी छन् । पाँच वर्षयता नर्सिङ छाडेर धरान–१५ की अञ्जना राई कफी क्रान्तिमा होमिएकी हुन् । उनी भन्छिन्, ‘म नर्स ब्याकग्राउण्डको मान्छे, दुई वर्ष जब पनि गरेँ, तर कृषिलाई केही फरक ढङ्गले गरौं न त भन्ने लाग्यो । थोरै लगानी र थोरै ठाउँमा पनि राम्रो उत्पादन गर्न सकिन्छ भन्ने लागेर नर्सिङ पेशा छाडेर यता आएको छु ।’ उनले धरान कफी तथा कृषि उद्यम केन्द्र नामक संस्था दर्ता गरी अहिले कफीको बिरुवा उत्पादन गरी किसानसम्म पु¥याइरहेकी छन् । करिब तीन वर्ष कफीका लागि हा

    • प्रकाशित मितिः आश्विन ५, २०७८
    • ५८५ पटक पढिएको
    • भोजराज श्रेष्ठ
  • वराहको ‘फुडकोर्ट कन्सेप्ट’

    एउटै छानामुनि नुनदेखि सुनसम्म पाइने भएपछि सपिङ सेण्टरमा किनमेल गर्नेको आकर्षण बढ्दो छ । सपिङ सेण्टर स्थापना गर्ने क्रम बढिरहेका बेला ‘अपवाद’ स्वरूप धरानमा गोर्खा डिपार्टमेण्ट स्टोरले आफ्नो सेवा बन्द गरेको छ । वराह ग्रुप अफ कम्पनीजले गोर्खाको संरचना अधिग्रहण गरेको छ र पुनर्संरचनामा अगि बढाएको छ । धरानमा किनमेल संस्कृतिलाई विकास गरेको वराह सपिङ सेण्टर अहिले ८ वटा कम्पनीको समग्ररूप ‘वराह ग्रुप’ प्रालि बनेको छ । धरानको महेन्द्रपथस्थित वराह १ ब्लक र धनकुटे रोडस्थित वराह २ ब्लक कम्पनीले सञ्चालन गरिरहेको छ । वराह ग्रुपले धरानमा रैथाने स्वादहरू पस्कन ‘फुडकोर्ट’ को अवधारणा अगि सारेर काम थालेको वरा

    • प्रकाशित मितिः आश्विन ५, २०७८
    • २५८ पटक पढिएको
    • नवराज विष्ट
  • पुनः संचालनमा आयो धरानको ‘फ्रेन्ड्स गार्डेन’

     कोरोना महामारीका कारण बन्द रहेको धरानको फ्रेन्स गार्डेन पुनः सञ्चालनका आएको छ ।  विगत ४र५ महिना देखी बन्द रहेको  फ्रेन्स गार्डेन शनिबारबाट सञ्चालनमा आएको हो । धरानमा भइरहेको 'मिस लुमियर नेपाल २०२१' का टिमलाई स्वागत तथा सम्मानको कार्यक्रम आयोजना गर्दै होटललाई पुनः सञ्चालनमा ल्याइएको हो । कार्यक्रममा सञ्चारकर्मी, इभेन्ट  अर्गनाइजर, ताईवान बुद्धिस्ट एसोसिएसन नेपालका प्रतिनिधि तथा समाजसेवी समेत रहेका दिपेन्द्र राज शाक्यको पनि विशेष सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रममा मिस लुमियर नेपाल २०२१ को आयोजक संस्था 'एमसी ग्ल्यामर इन्टरटेन्मेन्ट ' कि अध्यक्ष सरला श्रेष्ठ र कोरि

    • प्रकाशित मितिः आश्विन ४, २०७८
    • ३०९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चन्द्रगढी सामुदायिक वनको २२ औं परिषद्

    चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको २२ औ साधारण(परिषद्) सभा शुरु भएको छ । मुना सामुदायिक भवन चन्द्रगढीमा आइतबार शुरु भएको सभालाई भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठले उद्घाटन गरे ।सभामा समूहका अध्यक्ष हिराप्रसाद पोखरेलले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा अवसर तथा चुनौती र भावी योजनाहरु सार्वजनिक गरिएको थियो । कोषाध्यक्ष अनुज खतिवडाले आम्दानी भन्दा खर्च बढी भएको आर्थिक प्रतिवेदन प्रस्तुत् गरे । गत आर्थिक वर्षबाट देखा परेको कोभिड –१९ को महामारी तथा नेपाल सरकारले ०७७ जेठ १५ बाट काठपात वितरण गर्न रोक लगाएका कारण लक्ष्यको १७ दशमलव २६ प्रतिशत मात्र प्रगति हासिल गरेको प्रतिवेदनमा

    • प्रकाशित मितिः आश्विन ४, २०७८
    • २०० पटक पढिएको
    • ब्लाष्ट खबर
  • विराटनगरमा पहिलो पटक ‘नेल आर्ट’ सञ्चालन

    विराटनगर । विराटनगरमा पहिलो पटक नेल आर्ट सञ्चालनमा आएको छ । पूर्वाञ्चाल कलेज प्रिन्सिेसका बिजेता सिम्रन श्रेष्ठले विराटनगर – ९ मा ‘सीमि नेल इट’ शनिबारदेखि सञ्चालनमा ल्याएकी हुन् ।उक्त सीमि नेल इटको उदघाटन अभिनेता दिपकराज गिरी र चलचित्र निर्देशक तथा अभिनेत्री दिपाश्री निरौलाले संयुक्त रूपमा उद्घाटन गरे । काठमाण्डौ बाहिर विराटनगरमा सञ्चालनमा आएको नेल इट पहिलो भएको दाबी गरिएको छ ।नङमा विभिन्न रङ लगाएर आफूलाई मनपर्ने बुट्टा, हाँगाका साथै अन्य आँकृति कार्नुलाई नेल आर्ट भनिन्छ । अहिले नेल आर्ट विदेशमा मात्र नभएर नेपालमा पनि निकै लोकप्रिय हुन थालेको छ । ‘नेल इट गर्नुपर्यो भने काठमाण्डौ जानुपर्ने बाध्

    • प्रकाशित मितिः आश्विन ३, २०७८
    • १९३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गुण एयरलाइन्सको पुनःउडान सुरु

    निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आजदेखि आफ्नो नियमित उडान सुरु गरेको छ ।आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कूल सात जहाजको उडान सुरु गरिएको कम्पनीले जनाएको छ । सुरुआती उडान काठमाडौँबाट पोखरा, भरतपुर ९चितवन० हुनेछ भने केही दिनपछि नै अन्य गन्तव्य तुम्लिङटार, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा उडान भर्ने योजना बनाइएको छ । आन्तरिकतर्फ नियमिति उडानका लागि बुकिङ पनि धमाधम भइरहेको गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले बताए ।नेपाली आकाशमा सिम्रिक एयरलाइन्सका रूपमा परिचित गुण एयरलाइन्सले पुनः उडान सुरु गरेको हो । गुण एयरलाइन्

    • प्रकाशित मितिः आश्विन १, २०७८
    • १७७ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved