अपराध
Showing १,३८१-१,३९० of ४,९८० items.
दमकमा हतियार प्रहारबाट एक युवकको हत्या

भद्रपुर। झापाको दमक बजारमा आज (बुधबार) राती ७ बजे एक युवकको हत्या भएको छ । दमक ६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिले हतिय ...

धरान १३ बाट लागु औषधसहित १ जना पक्राउ

धरानमा  लागु औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका ३ का २४ वर्षीय उमेश बोगटी रहेकाे इल ...

भारतमा जागिर लगाइदिन्छु भन्दै पौने २ लाख ठगी गर्ने पक्राउ

भारतमा सेक्युरिटी गार्डमा जागिर लगाइदिन्छु भन्दै पौने २ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोर्खा जिल्ला& ...

चाेरीकाे माेटरसाइकलसहित एकजना पक्राउ

मोटरसाइकल चोरी गरी भारत तर्फ लादै गरेको अवस्थामा मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ...

एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातुसहित पाँच बङ्गलादेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनर ...

इटहरीमा सालाेले छुरा प्रहार गरि भिनाजुकाे गरे हत्या

इटहरी उपमहानगरपालिका ४ मा सालाेले छुरा प्रहार गरी भेनाकाे हत्या गरेका छन् ।इलाका प्रहरी कार्यालय इटहरीका अनुसार  मंगलबार ...

लागूऔषधमा फरार ४ वर्षपछि पक्राउ

धरान । लागूऔषध मुद्दामा फैसला भई कैद र जरिबाना तोकिएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उ ...

सङ्खुवासभा एक वर्षमा २१ बालिका र ८ महिला बलात्कृत

सङ्खुवासभा । जिल्लामा बलात्कार घटनामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र९इन्सेक० सङ्खुवा ...

पैसा मोलमोलाई गरेको आरोपमा सिआइवीका सई पक्राउ

गम्भीर प्रकृतिका विभिन्न घटनाको सुक्ष्म अनुसन्धान गरी निष्कर्षमा पुर्याउने महत्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनु ...

भारतीय नागरिक पक्राउ

नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाउने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिस ...