स्थानीय तह बजेट

    Showing १-१ of item.
  • धरानको बजेट एक अर्ब ७१ करोड (कुन क्षेत्रमा कति बजेट विवरणसहित)

    धरान / धरान उपमहानगरपालिकाले एक अर्ब ७१ करोड ३५ लाख ४३ हजार ५ सय बराबरको बजेट आज प्रस्तुत गरेको छ । उपमेयर मञ्जु भणडरीले सो बरावरको बजेट सार्वजनिक गरेकी हुन । यो चालु आर्थिक बर्षभन्दा करिब ५ करोड कमको बजेट प्रस्तुत गरिएको छ । चालु बर्षको बजेट १ अर्ब ७७ करोड ९१ लाख रहेको थियो । कोरोना महामारीको कारण आन्तरिक आयमा भारी संकुचन देखिएकोले आगामी बर्षदेखि लागु हुने गरी जनप्रतिनिधिहरुको पोसाक भत्ता कटौती गरिएको मेयर तिलक राईले जानकारी दिए । आगामी बर्षको आन्तरिक आयतर्फ ५३ करोड ४२ लाख ४३ हजार ५ सय अनुमान गरिएको छ । संघीय समानीकरण अनुदानतर्फ ३० करोड ७६ लाख, प्रदेश समानीकरण अनुदानबाट ९५ लाख ३५ हजार आ

    • प्रकाशित मितिः असार १०, २०७७
    • २७० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved