राहत

    Showing १-१ of item.
  • धरानमा लकडाउनको अवधीमा १५ सय मजदुरलाई खाद्यान्न वितरण

    धरान / लकडाउनको अवधी धरान क्षेत्रमा रहेका १५ सय यातायात मजदुर परिवारलाई राहत वितरण गरिएको छ । विभिन्न दाताहरुको समन्वयमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटीले हालसम्म १५ सय मजदुरहरुलाई खाद्यान्न वितरण गरिएको संगठनका अध्यक्ष कमल भट्टराईले जानकारी दिए । संगठनले विभिन्न संघ संस्थाहरु, व्यक्तिसँगको सहकार्यमा चामल, तेल, दाल, न्यूटेला, नुनलगायतका सामाग्री वितरण गरेको हो । चैत ११ गतेदेखि सार्वजनिक यातायातका साधान ग्यारेजमा थन्किएका छन् । ती सवारीमा काम गर्ने यातायात मजदुरहरु समस्यामा परेका कारण संगठनको पहलमा खाद्यान्न वितरण गरिएको संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनियाले

    • प्रकाशित मितिः असार २५, २०७७
    • २३८ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved