Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

alt
  • भदौ ६, २०८१
  • ब्लाष्ट खबर

भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले दक्षिण एसियामा देखा परिरहेका जलवायु परिवर्तनको असरलगायत विविध साझा समस्याको अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गर्नुभएको छ।

आज नयाँ दिल्लीमा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट गर्न पुग्नुभएका दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक केके अग्रवालसँग उहाँले संयुक्त रुपमा अनुसन्धान गरी समस्या समाधानका उपाय सुझाउन आग्रह गरेका छन्।

अध्यक्ष अग्रवालसहितको टोलीसँग मन्त्री डा राणाले भन्नुभयो, “जलवायु परिवर्तन अहिले यस क्षेत्रको प्रमुख समस्या भएको छ।

दक्षिण एसियाली क्षेत्रका अन्य कैयौँ साझा समस्या छन्। समस्याको समाधान गर्न यस विश्वविद्यालयका अनुसन्धानदाता एवं प्राज्ञहरुले संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपायहरु सुझाउँदा प्रभावकारी कार्यान्वयनमा सहजता हुनेछ ।”

भेटमा विश्वविद्यालयका अध्यक्ष प्रा अग्रवालले विश्वविद्यालयका क्रियाकलापहरुका बारेमा जानकारी गराउँदै यसअन्तर्गत नेपालमा क्याम्पस स्थापना गर्न प्रस्ताव गरे।

उक्त विश्वविद्यालय दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कका सदस्य राष्ट्रहरुको सहभागितामा सञ्चालित छ । सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु यो विश्वाविद्यालयको पदेन चान्सलर रहने व्यवस्था छ।

नयाँ दिल्ली पुग्नुभएकी परराष्ट्रमन्त्री डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नाका साथै विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय वार्ता गर्नुभएको थियो। मन्त्री डा. राणासँग भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा विजय चौथाइवालेले पनि भेट गर्नुभएको थियो।

भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएकी परराष्ट्रमन्त्री डा राणा आज अपराह्न स्वदेश फकँदै हुनुहुन्छ।
सम्बन्धित समाचार
सिके राउतलाई पदबाट राजीनामा दिन अल्टिमेटम

धरान । गत भदौ २३ गते जेन जीको आन्दोलन उत्कर्षमा पुग्दै गर्दा आफ्ना पार्टीका ...

जेन जी आन्दोलनको प्रभावः कोशीमा डेढ अर्ब बढीकोे सार्वजनिक सम्पत्ति नष्ट

विराटनगर । जेन जी आन्दोलनका नाममा कोशी प्रदेशमा हालै भएका विरोध प्रदर्शनहरू ...

नेपाली पत्रकारितामा ब्लाष्ट दैनिकको योगदान

करिब एक सय २५ वर्षे नेपाली पत्रकारितामा राजधानीले जति योगदान दिएको छ, त्यति ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सिके राउतलाई पदबाट राजीनामा दिन अल्टिमेटम
जेन जी आन्दोलनको प्रभावः कोशीमा डेढ अर्ब बढीकोे सार्वजनिक सम्पत्ति नष्ट
नेपाली पत्रकारितामा ब्लाष्ट दैनिकको योगदान
तीस वर्षको अविच्छिन्न यात्राः पत्रिकाको अस्तित्व र यसको भविष्य
सत्यको पक्षमा सधैँ उभिरहनेछौँ
आजको राशिफलः २०८२ साल असोज २ गते बिहीबार
इटहरी नगरको कार्यपालिका बैठक भूईंमै
पूर्व नगर प्रमुख मेन्याङ्बोले दिए किटानी जाहेरी
बिचौलिया र कर्मचारीभित्रको भ्रष्ट मनोवृत्ति रोकौं
आजको राशिफलः २०८२ साल असोज १ गते बुधबार
प्रतिष्ठान सुधारका लागि गुनासो सुन्ने समिति गठन
कोशी अस्पतालमा स्वास्थ्य बिमाको औषधिमा लुट
रुखबाट लडेर वृद्धको मृत्यु
प्रधानमन्त्रीको काँधमा आएको गम्भीर जिम्मेवारी
आजको राशिफलः २०८२ साल भदौ ३१ गते मङ्गलबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved