Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • समाजमा विद्यमान कुप्रथा अन्त्य गर्न सरकार प्रतिबद्ध छः सञ्चार तथा सूचना प्रविधिमन्त्री

समाजमा विद्यमान कुप्रथा अन्त्य गर्न सरकार प्रतिबद्ध छः सञ्चार तथा सूचना प्रविधिमन्त्री

alt
  • साउन १५, २०८१
  • ब्लाष्ट खबर

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा र रूढीवादी परम्पराको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताए।


आज यहाँ आयोजित एक कार्यक्रममा सञ्चारमन्त्रीले सबै प्रकारका विभेद र कुसंस्कारको अन्त्य गर्दै आधुनिक समाज निर्माणका निम्ति वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले रूढी परम्परा र अन्धविश्वासको अन्त्यका लागि ऐनकानुनको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिएको बताए। सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सामाजिक कुरीति अन्त्य गर्न समाजका सबै वर्गको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भन्नुभयो, “बोक्सी प्रथालाई पूर्ण रुपमा अन्त्य गर्न सरकार पूर्ण प्रतिबद्ध छ।


“सति प्रथा सकियो तर यसको धङधङी अहिले पनि नेपाली समाजमा बाँकी छ,” उनले मुलुक राजनीतिक रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरे पनि आर्थिक रुपमा धेरै पछाडि रहेको वास्तविकता औँल्याए।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले हलिया, छाउपडी, हरवाचरवा र कम्लरी प्रथालाई पनि पूर्ण रुपमा अन्त्य गर्नुपर्नेमा जोड दिए। त्यस अवसरमा उनले बोक्सी प्रथामा आधारित चलचित्र ‘अग्निदहन’को पोष्टर पनि सार्वजनिक गरे।


सम्बन्धित समाचार
धरान गोर्खा ट्रेल ब्लेजरः उमेश थापा र प्रिया तामाङ बने विजेता

विजयपुर । चारौं संस्करणको धरान गोर्खा ट्रेल ब्लेजरको उपाधि पुरुषतर्फ उमेश थ ...

अध्यक्ष ओली पक्राउः एमाले सडकमा

विजयपुर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ...

ओली–लेखक पक्राउ, राजनीतिक प्रतिशोध र पूर्वाग्रहः तरुण दल

विजयपुर । नेपाल तरुण दलले राजनीतिक प्रतिशोध र पूर्वाग्रहले पूर्वप्रधानमन्त् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
धरान गोर्खा ट्रेल ब्लेजरः उमेश थापा र प्रिया तामाङ बने विजेता
अध्यक्ष ओली पक्राउः एमाले सडकमा
ओली–लेखक पक्राउ, राजनीतिक प्रतिशोध र पूर्वाग्रहः तरुण दल
सिंहदरबार, सर्वोच्च र संसद भवन जलाउनेलाई कारबाही होस्ः अध्यक्ष साम्पाङ
ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार
पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा
एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न एमालेको माग
गृहमन्त्री गुरुङले भने, ‘कसैप्रति प्रतिशोध होइन, न्यायको सुरुवात’
चैते धान रोपाइँ
पक्राउ परे पूर्वप्रधानमन्त्री ओली
रमेश लेखक पक्राउ, काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
नेपाल फोटो पत्रकार महासङ्घ सुनसरी अध्यक्षमा नवीन
मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित
पहिलो मन्त्रिपरिषद् बैठकः जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
काठमाडौंमा सफल कार्यक्रम देशव्यापी कार्यान्वयनः शिक्षामन्त्री सस्मित
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved