धरान । गायक अशोक मुकारुङ र गायिका जुनि खालिङ राईको स्वरमा रहेको पूर्वेली गीत ‘जवानी मनलाई’को भिडियो सार्वजनिक भएको छ । 

जीवन मुकारुङको शब्द र कृष्णभक्त राईको सङ्गीत रहेको गीतको भिडियोमा गायक अशोक र गायिका जुनिले नै अभिनय समेत गरेका छन् । भिडियो दुर्गा बान्तवा र मनोज राईले छायाँकन गरेका हुन् भने जीवन मुकारुङले सम्पादन गरेका हुन् । गायिका जुनि खालिङ राईकै युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको हो ।

भिडियो