ब्लाष्टखबर । इटहरी उपमहानगरपालिकाका थप १ सय १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । संक्रमित हुनेहरूमा इटहरी २ का ४ जना , इटहरी ३ का १ जना,  इटहरी ४ का ३१ जना, इटहरी ५ का १४ जना, इटहरी ६ का १६ जना, इटहरी ७ का ४ जना, इटहरी ८ का ३ जना, इटहरी ९ का ८ जना, इटहरी १० का १ जना, रहेका छन् । 

त्यस्तै,  इटहरी ११ का १ जना , इटहरी १२ का ६ जना, इटहरी १४ का १ जना, इटहरी १७ का ८ जना , इटहरी १९ का २ जना, इटहरी २० का ६ जना रहेका छन ।

त्यसै गरि बिभिन्न अस्पतालमा परिक्षण गरेकाेहरू मध्ये इटहरी २ का १ जना ,इटहरी ५ का १ जना, इटहरी ६ का २ जना , इटहरी ८ का ४ जना , इटहरी ९ का १ जना र इटहरी १८ का १ जना  रहेका छन् ।

याे संगै इटहरीमा कुल संक्रमितकाे संख्या ९ सय ९५ पुगेकाे छ । त्यस्तै ससंक्रमित मृत्यु हुनेकाे संख्या १० जना पुगेकाे छ ।