ब्लाष्टखबर । धरानमा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताका अनुसार आज बिहान ५ :४५ मा धरान १५ मा ६२ वर्षीय पुरूषकाे मृत्यु भएकाे हाे ।
मृतक बृद्ध हाेम आइसाेलेसनमा बस्दै आएका थिए । उनमा कहिले ंक्रमण पुष्टि भएकाे थियाे भन्ने खुलिनसकेकाे मेहताले बताएका छन् । याे संगै धरानममा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या १८ पुगेकाे छ ।