ब्लाष्टखबर । धरानमा थप ११३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । जस मध्ये धरान उपमहानगरपालिककाले साेमबार इलाका प्रहरी कार्यालयमा थुनुवा र स्थानिय गरी ४९ जनामा स्वाव संकलन गरेकाेमा २७ मा संक्रमण पुष्टि भएकाे मेहताले बताएका छन् ।
उनका अनुसार बाँकी ८६ जना बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे हेल्प डेस्कमा स्वाब संकलन गराएकाहरूकाे रहका छन् । याे संगै धरानमा काेराेना संक्रमितकाे कुल संख्या १ हजार ४ सय नाघेकाे छ ।