ब्लाष्टखबर । पछिल्लो २४ घण्टामा  ९ यस ७९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जोगेश्वर गौतमका अनुसार हाल १६ हजार २ सय ५९ जना संक्रमित आइसाेलेसनमा उपचाररत छन् । २४ घण्टामा १ हजार ७ सय ३६ जना निकाे भएर घर फर्केका छन् ।  हाल सम्म निकाे हुनेकाे संख्या ३० हजार ७ सय ७७  पुगेकाे छ ।  

मन्त्रालका अनुसार पछिल्लाे २४ घण्टामा ११ जना संक्रमितकाे मृत्यु भएकाे छ । नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या ३ सय पुगेकाे छ ।