धरान/ बीपी प्रष्तिठानमा कार्यरत नर्ससहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत गाइनो वार्डकी २४ बर्षीया नर्स, उनको श्रीमान् २८ बर्षीय र ६० बर्षीय सासुमा पनि कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए ।