धरान/ धरानमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा धरान-१६ की ३३ बर्षीया महिला कन्ट्रयाक्ट ट्रेसिङ गर्दा संक्रमण पुष्टि भएको हो । त्यस्तै धरान-१७ की २२ बर्षीय युवतीमा पनि संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए ।