धरान/धरानमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा धरान-१४ का २० बर्षीय युवा, १ जना बीपी प्रतिष्ठानको परीक्षा शाखाका एक कर्मचारीमा कोरोना संक्रमण भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

त्यस्तै भदाै १४ गते रेल्वेका दुर्इ संक्रमितकाे मृत्युपछि मृतक परिवारकाे सम्पकर्मा अाएकाहरूकाे स्वाब संकलन गरिएकाेमा मतककाे श्रीमान् ८४ वर्षिय वृद्धा र  ५५ वर्षिय कान्छा छोरामा काेराना संक्रमण पुष्टि भएकाे छ । संक्रमित सँग सम्पर्कमा रहेका छिमेकी २८ वर्षिय पुरूषमा पनि काेराना संक्रमण भएकाे धरान उपमहागरपालिका स्वास्थ महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए ।