ब्लाष्टखबर ।  पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २७ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जोगेश्वर गौतमका अनुसार हाल १८ हजार १ सय १२ जना संक्रमित आइसाेलेसनमा उपचाररत छन् ।

२४ घण्टामा ७ सय ६८ जना निकाे भएर घर फर्केका छन् ।  हाल सम्म निकाे हुनेकाे संख्या २२ हजार १ सय ७८  पुगेकाे छ ।  मन्त्रालका अनुसार पछिल्लाे २४ घण्टामा ११ जना संक्रमितकाे मृत्यु भएकाे छ । नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या २ सय ३९ पुगेकाे छ ।