• विवेक मिश्र

बेलबारी बेलबारी नगरपालिकामा सोमबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलबारी नगरपालिका वडा नं २ का १० जनालाई कोरोना सक्रमणको पुष्टि भएको हो ।

कोरोना सक्रमित व्यक्तीको कन्ट्र्याक्ट ट्रेसिङको आधारमा उक्त व्यक्तीहरुको स्वाब परिक्षण गर्दा बेलबारीमा एकै दिन १० जनमा कोरोना संक्रमण पुष्टि भएको बेलबारी नगरपलिकाको स्वास्थ्य शाखले जनाएको छ ।