ब्लाष्टखबर ।  पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेकाे छ ।

त्यस्तै संक्रमणबाट मुक्त हुनेकाे संख्या १४ हजार ६ सय ३ रहकाे छ, भने सक्रिय संक्रमितकाे संख्या ५ हजार ६ सय ७२ रहेकाे छ ।