२४ घण्टामा ८२ जनामा काेराेना संक्रमण, हाल सम्म ८,५८९ जनाले जिते काेराेना

alt
  • असार २८, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा ८२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जोगेश्वर गौतमले बताएका छन्  । 

आज १ सय ४७ जना संक्रमित निकाे भइ  डिस्चार्ज  भएका छन् । यस सँगै हाल सम्म डिस्चार्ज  हुनेहरूकाे संख्या ८ हजार ५ सय ८९ जना पुगेकाे  डा. गौतमले जनाएका छन् । उनले ८ हजार १ सय ७४ जना काेराेना संक्रमपतकाे विभिन्न अस्पतालका अाइसालेसनमा राखि उपचार भइरहकाे पनि जानकारी दिएका छन् ।

हाल सम्म नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या ३८ जना रहेकाे छ  । 

 

वीपी प्रतिष्ठानका २ ...

ब्लाष्टखबर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानक ...

अरिहन्तको प्रदुषणले ...

इटहरी ।  इटहरी उपमहानगरस्थित खनारबाट सञ्चालन ...

मिर्गौला पीडित श्रीम ...

ब्लाष्टखबर । दुबै मृगैला फेल भएकी २५ वर्षीय श्रीमती बचा ...

हालसम्म ९९ संक्रमितक ...

ब्लाष्टखबर ।  नेपालमा आज थप ५ सय ९५ जनामा कोरोना स ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved