Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • कोरोना भाइरसबाट विश्वमा ३ लाख भन्दा बढीको मृत्यु, ४४ लाख संक्रमित

कोरोना भाइरसबाट विश्वमा ३ लाख भन्दा बढीको मृत्यु, ४४ लाख संक्रमित

alt
  • जेठ २, २०७७
  • ब्लाष्ट खबर
 
एएनआई /  कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा मृत्यु हुने व्यक्तिको संख्या ३ लाख नाघेको छ । विश्वभरमा ४४ लाख २० हजार व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका जोन हप्किन्स् न्युनिभर्सिटीले जनाएको छ ।
विश्वमा हालसम्म यस रोगबाट १५ लाख ८० व्यक्ति भने निको भएका जनाइएको छ । विश्वमा ४४ लाख २६ हजार ९३७ कोरोना भाइरस संक्रमित रहेका र ३ लाख १३ हजार ३७० को यस भाइरस संक्रमणबाट मृत्यु भएको  छ ।
 
कोरोना भाइरसको प्रकोप अमेरिकामा सबैभन्दा बढी देखिएको छ । अमेरिकामा बुधबारसम्म १४ लाख १३ हजार १२ जना कोभिड १९ को संक्रमित भएका छन् । यस संक्राणबाट भने ८५ हजार ५८१ जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठन (डूब्लुएचओ) का आपतकालीन विभागका प्रमुख डा.माइक रायनले बताउनु भएको छ । कोरोनाभाइरस एचआईभी संक्रमणको जस्तो विश्व समुदायमा अर्को एउटा भाइरस हुनसक्ने र यो कहिल्यै नहट्न पनि माइकले बताउनुभएको सो समाचारमा उल्लेख गरिएको छ ।
 
यो भाइरस अर्को सामान्य रोगको भाइरस जस्तो हुनसक्छ र यो भाइरस कहिल्यै पनि नहट्न सक्छ, एचआईभीको भाइरसको उपचार अहिले पनि छैन र त्यो भाइरसका अहिले पनि गएको छैन’ डब्ल्यूएचओका डा.रायनले सीएनएनको भनाइलाई उद्धृत गर्दै भनेका छन् । धेरै देश र संस्थाले यस घातक सरुवारोगको उपचारको लागि खोप तयार गर्न खोजिरहेका छन् । यस कोरोना भाइरसले विश्वभर धेरै राष्ट्रहरूलाई सताएको छ र यसले एउटा अभूतपूर्व सामाजिक र आर्थिक संकटको परिस्थिति जन्माएको छ ।
सम्बन्धित समाचार
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट ...

बीपी प्रतिष्ठानबाट थप १० विचौलिया पक्राउ

विजयपुर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिस ...

अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
असार २५, २०८३
बीपी प्रतिष्ठानबाट थप १० विचौलिया पक्राउ
असार २४, २०८३
लाखौं मूल्यका भन्सार छलीका सामान बरामद
असार २४, २०८३
अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
असार २४, २०८३
धरानमा दुर्घटना हुँदा माेटरसाइकल चालक घाइते
असार २४, २०८३
केही स्थानमा आकस्मिक बाढीको जोखिम
असार २४, २०८३
अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर स्वदेश प्रस्थान
असार २४, २०८३
हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव
असार २४, २०८३
‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु
असार २४, २०८३
आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना
असार २४, २०८३
मुडा बिक्रीको एक करोड ७ लाख गुण्डा नाइकेको खातामा
असार २४, २०८३
अमेरिकी सेनामा कार्यरत नेपाली युवा तालिमको क्रममा गोली लागी मृत्यु
असार २४, २०८३
सडकमा थापिएको ‘धराप’ चाँडो हटाऊ
असार २४, २०८३
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
असार २४, २०८३
आजको राशिफलः २०८३ साल असार २४ गते बुधबार

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क