काठमाडौं । को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द महेश खरेलको रहेको छ भने  संगीत खेम थापाको रहेको छ  । गीतको म्युजिक भिडियोलाई सलिना म्युजिक प्रालीले बजार ब्यावस्थापन गरेको छ ।  क्लासिकल र लोक पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा  विमल अधिकारी र शान्ती सुनारको अभिनय रहेको छ ।
कपिल लामा निर्देशित भिडियोमा राजेश घिमिरको छायाङ्कन रहेको छ भने सम्पादन सुजन शाहीले गरेका हुन ।