प्रियंकालाई पछि पार्दै दीपिका

alt
  • चैत्र ९, २०७४
  • ब्लाष्ट खबर

काठमाडौं/बलिउड अभिनेत्री दीपिका पादुकोणले प्रियंका चोपडालाई सामाजिक सञ्जालमा पछि पारेकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्रामले भारतका लागि अवार्डको घोषणा गर्दा दीपिकाको नाम आएको हो ।

यो अवार्ड इन्स्टाग्राम अकाउन्टमा फलोअरहरूको संख्या र पोस्टमा पाइने कमेन्ट र लाइकका आधारमा इन्स्टाग्रामले अवार्ड दिन्छन् । दीपिकालाई इन्स्टाग्राममा दुई करोड ४० लाखजनाले फलो गर्छन् ।

इन्स्टाग्राममा सर्वाधिक फलो गरिने बलिउड अभिनेत्री दीपिका नै हुन् ।

उनीपछि प्रियंका चोपडाका फलोअर धेरै छन् । उनलाई लगभग दुई करोडले फलो गर्छन् ।

पुरुषतर्फ भने भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली पहिलो नम्बरमा छन् । उनलाई एक करोड ९८ लाखभन्दा बढीले इन्स्टाग्राममा फलो गर्छन् ।

एजेन्सी

भुजा र चिउराले रात क ...

विराटनगर/ विराटनगर–१७ दरैया बस्तीकी ४५ भुटनीदेवी ...

पेट पाल्न ज्यानको बा ...

भण्टाबारी/ कोशी गाउँपालिका वडा नं. ८ कोशी ब्यारेजका स्थ ...

राष्ट्रियता र स्वाभ ...

राष्ट्रियता भनेको व्यक्तिको आस्था र भावनालाई जोडेर हेर् ...

यसकारण बनाइयो धरानमा ...

भोजराज श्रेष्ठ/धरान सन् १९४७, मार्च महिना । एक दिन ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved