तनहुँ/दमौलिस्थित ब्यास भुमि यातायता ब्यवसायी समितिले पादक पदार्थ सेवन मापसे गरी सवारी चलाए चालकलाई जागिरबाटै निष्कासन गने निर्णय गरेको छ ।सारी दुर्घटना रोक्न र सुरक्षित यातायात सेवाका लागि समितिले यस्तो निर्णय गरेको जनाईएको छ