काठमाडौं/ बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार राति ११ बजेर २३ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले केही क्षति भएको विवरण आएको छैन ।

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved