धरान/कालीकोट जिल्लामा भएको झडपमा परेर राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षको मृत्यु भएको छ ।झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर राप्रपाका वडाध्यक्षका उम्मेदवारको मृत्यु भएको हो ।
झडपमा ३ जना घाइते भएका छन् । उनीहरूलाई सोमबार बिहान हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।
घटनाका विषयमा पूर्ण विवरण आइसकेको छैन ।