धरान/काठमाडौं छिर्ने नाका थानकोटबाट प्रहरीले साढे ८ केजी चरेशसहित एकजनालाई नियन्त्रणमा लिएको छ । [caption id="attachment_12866" align="alignnone" width="390"] फाइल तस्बिर[/caption] थानकोट नागढुंगाबाट प्रहरीले बाग्लुङ अर्गल ४ का ५० वर्षीय जुद्ध बनलाई नियन्त्रणमा लिएको हो । उनी पोखराबट काठमाडौं तर्फ आउने ग १ ख ३६७८ नम्बरको यात्रुबाहक बसबाट आउने क्रममा चेकिङ गर्दा उक्त सामग्री पक्राउ गरेको प्रहरी नायव निरीक्षक विदुरचन्द्र अधिकारीले जानकारी दिए ।