समाज
Showing ५,४९१-५,५०० of १६,२०४ items.
एमालेका कार्यकर्ताले एमालेबाटै निर्वाचित सदस्यलाई दले कालोमोसो

धरान । आफ्नै दललाई हराउन भूमिका खेलेको आरोपमा सोलुखुम्बुको सोताङ गाउँपालिकाका निर्वाचित दुई सदस्यलाई दुव्र्यवहार गरी कालोमोसो ...

कुवेत गएकी महिला चौध वर्षदेखि सम्पर्कविहीन

भद्रपुर । भारतको बाटो हुँदै कुवेत गएकी झापाकी एक महिला चौध वर्षदेखि सम्पर्कविहीन बनेकी छन् ।झापाको भद्रपुर नगरपालिका–२ (साविक ...

पैसा नतिर्ने इन्टरनेट कम्पनीको विद्युत् काटियो

इनरुवा । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले पोल भाडा नतिर्ने इन्टरनेट कम्पनीको विद्युत् लाइन काटिदिएको छ । वितरण ...

नारामा र्याफ्टिङ व्यवसायी मदन ढकाल निर्विरोध निर्वाचित

धरान । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्ट (नारा) को केन्द्रीय सदस्यमा धरानका ¥याफ्टिङ व्यवसायी मदन ढकाल निर्विरोध निर्वाचित ब ...

दुर्घटना रोक्न यस्तो छ मोरङ ट्राफिकको अभियान

विराटनगर  ।  पछिल्लो समय दुर्घटना बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जिल्लाभरी सचेतना अभियान सुरू गरेको छ ...

नेप्से परिसूचकको ओरालो यात्रा जारी

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै लगातार दुई ...

एकल विद्यालय महिला समिति गठन

विजयपुर । जनकल्याण प्रतिष्ठान अन्तर्गत (बाल संस्कार केन्द्र) धरानमा एकल विद्यालय नगर महिला समिति  गठन भएको छ ।आइतबार धरा ...

सेञ्चुरी बैंकको १४५ औं शाखा पथरीमा

पथरीशनिश्चरे ।  मोरङको पथरी शनिश्चरे १ मा सेञ्चुरी कमर्सियल बैंकको मंगलबार १४५ औं शाखा कार्यालयको उद्घाटन् भएको छ ।कार्य ...

श्रीमान्–श्रीमती मृत फेला

कैलाली गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्ष ...

श्रीमानले मलद्वारमा लौरो घुसाउँदा घाइते भएकी श्रीमतीको मृत्यु

घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा घाइते भएकी चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको मृत्यु भएको भएक ...