समाज
Showing ४,५११-४,५२० of १६,२०२ items.
एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् ।एन्फाको आज बसेको विशेष ...

अमेरिकी उपसहायक विदेशमन्त्री ट्रडो काठमाडौँमा

संयुक्त राज्य अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रडो नेपाल ...

युएनएफपिएद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

सुदूरपश्चिम प्रदेशका बाढी पहिरो प्रभावितलाई  संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएफपिए० ले प्रदेश तथा स्थानीय सरकार ...

पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता

झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झ ...

दसैँमा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने

सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ ।दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदे ...

ट्राफिक प्रहरीको लापसे अभियान सुरु

विराटनगर ।  सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगर ...

चट्याङ लागेर सुनसरीमा दुईको मृत्यु

सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्ष ...

सामाजिक सुरक्षाभत्ता वितरण गर्न शिविर

साकेला गाउँपालिकाले सञ्चालन गरेको सामाजिक सुरक्षाभत्ता भुक्तानी शिविरमा चार सय ८३ जना लाभग्राहीले सेवा लिएका छन् । नेपाल एसबि ...

सल्यानमा जिप दुर्घटनाः आठ जनाको मृत्यु

सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ आउँदै गरेको ...

हिमाली डल्फिन बचाउ तालिम र सचेतना

वराहक्षेत्र । संकटापन्न जीव डल्फिन बचाउन हिमाली प्रकृति संस्थाले सचेतना कार्यक्रमको शुरुवात गरेको छ । रुफोर्ड फाउन्डेसनको सहय ...