सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
राष्ट्रिय
Showing 341-350 of 2,934 items.
राष्ट्रियसभामा बजेटमाथि छलफल सुरु

काठमाडौँ।सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि संसद्मा प्रस्तुत गरेको राजस्व र व्ययको अनुमान ९वार्षिक बजेट० माथि राष्ट्रि ...

प्रतिनिधिसभा बैठक स् सूचना टाँस गरेर स्थगित

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि  स्थगन गरिएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक  ...

घरेलु श्रमिक महिलाका कामलाई राज्यले मान्यता दिनुपर्छः श्रममन्त्री भण्डारी

काठमाडौँ।श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले घरेलु श्रमिक महिलाको पनि पेसागत हकहित र सुरक्षाका लागि ट्रे ...

हिमाल दक्षिण एसियाकै सभ्यताको जीवन रेखा हो:पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ।मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालका हिमशृङ्खला अखण्डरुपमा आइरहने पानीको स्रोत र कसैले पनि हस्तक्षेप ...

गृहमन्त्रीको राजनीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत:प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर ...

बजेट कार्यान्वयन आजैदेखि सुरु हुन्छबजेट कार्यान्वयन आजैदेखि सुरु हुन्छः अर्थमन्त्री पौडेल

काठमाडौँ।उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई ...

आगामी आवको बजेटमा यस्ता छन् वन मन्त्रालयका नयाँ कार्यक्रम

काठमाडौँ।नेपाल सरकारले बिहीबार आर्थिक वर्ष २०८२ र ०८३ का लागि बजेट प्रस्तुत गरेको छ। उक्त बजेटअनुसार वन तथा वातावरण मन्त्रालय ...

निजी क्षेत्रबाट बजेटको स्वागत, सुझाव समेटिएको प्रतिक्रिया

काठमाडौँ। निजी क्षेत्रले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट बक्तव्यमा समेटिएका विषयवस्तुलाई स्वागत गरेको ...

आगामी बर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट, कुन क्षेत्रमा कति बजेट (पूर्णपाठसहित)

काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन् ...

विद्यार्थीलाई दिवा खाजाका लागि १० अर्ब १९ करोड बजेट विनियोजन

काठमाडौँ।सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइने दिवा खाजा कार्यक्रमको रकम वृद्धिगरी  १० अर्ब १९ करोड विनियोज ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय